नेपाल आइडल सिजन ३ पुसबाट

Entertainment

गायनको रियालिटी सो भ्वाइस अफ नेपालको दोस्रो सिजन सक्किएलगत्तै अर्को गायन रियालिटी फ्रेन्चाइजी सो नेपाल आइडलको तेस्रो सिजन पुस पहिलो साताबाट प्रशारण हुने भएको छ।