तुलसीदास जूनियरको पोस्टर रिलीज

Entertainment

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त अहिले प्रोजेक्ट्सले घेरिएका छन् । उनको फिल्म तोरबाज रिलीज भइसकेको छ ।

साथै उनलाई हालै एक नयाँ प्रोजेक्ट हात परेको छ ।

A MUSIC association now steps up to become a MOVIE collaboration!!!

Get your cue sticks ready! #ToolsidasJunior coming soon!@duttsanjay #RajivKapoor @BuddhadevVarun @MridulDirector #BhushanKumar #SunitaGowariker #KonarkGowariker @TSeries @agppl pic.twitter.com/XffNwkrF9c

— Ashutosh Gowariker (@AshGowariker) December 11, 2020

उनी अब चाँडै आशुतोष गोवारिकरको नयाँ स्पोर्टस ड्रामा फिल्ममा काम गर्दैछन् । यस फिल्मको नाम तुलसीदास जूनियर रहेको छ ।