थाईल्याण्ड राजाकी प्रेमीकाका सयौँ न्यूड फोटो लीक

International

Sineenat Wongvajirapakdi

राजाकी श्रीमती सुथिडा र प्रेमीका सीनीतकोबीचमा झगडा परिरहेको थियो ।

Sineenat Wongvajirapakdi

जसका कारण फोटो लीक भएको बताइएको छ । सुथिडा थाइल्याण्डकी रानी हुन् । थाईल्याण्डका राजाकी प्रमीका सीनीतको फोटोज उनी जेलबाट बाहिर निस्किएर राजा नजिक गएको बेला लीक भएको हो ।

Sineenat Wongvajirapakdi

गत साल राजाले आश्चर्यजनक रुपमा प्रेमीकालाई जेलमा राख्न लगाएका थिए । उनीमाथि रानीको छबि खराब गरेको आरोप लागेको छ ।