विश्व हिन्दु महासंघको कार्यालय काठमाडौंको बाँसबारीमा तोडफोड भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा तोडफोड भएको जनाएको छ ।
विश्व हिन्दु महासंघ अध्यक्ष र महासचिवको कार्यकक्षका फर्निचरहरु तोडफोट भएका छन् ।