राजस्थानबाट आएका फ्यानले जान्वीलाई गिफ्ट ल्याएका थिए । जानवीले फ्यानलाई गेट भित्र बोलाएकी थिइन् ।
भित्र बोलाएर उनले फ्यानलाई गिफ्ट खोल्न लगाइन् । त्यसको केहीबेरमै उनी गाडीभित्र चढिन् । तर फ्यानले दिएको गिफ्ट उनले भुइमै छोडेकी थिइन् ।
अहिले सामाजिक सञ्जालमा उक्त भिडियो चर्चामा रहेको छ । धेरैजनाले जान्वीलाई गाली गरेका छन् ।


