शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो नियुक्ति गरेको छ । महान्यायाधिवक्तामा देउवा सरकारले खम्बबहादुर खातीलाई नियुक्त गरेको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्ति गरेकी हुन् ।