
एल्बमको कभरमा ४ महिनाको एक बच्चा छन् । बच्चा स्वीमिङ पूलमा भएको डलरलाई हेरिरहेका छन् ।

स्वीमिङ पूलमा उक्त बच्चा नाङगै देखिएका छन् । एल्बम रिलिज भएको ३० वर्षपछि कभर फोटोमा रहेका ती बालक स्पेन्सर एल्डनले अहिले कम्पनीलाई केस गरिदिएका छन् ।

स्पेन्सर एल्डनले आफ्नो नेकेड फोटा कभरमा राखेको भन्दै चाइल्ड पोर्न प्रमोट गरेको भन्दै केस दर्ता गराएका छन् ।
