उनले नयाँ जेनेरेसनमा निकै चर्चित रहेकी छिन् र सामाजिक सञ्जालमा उनले आफ्नो समय दिने गरेकी छिन् ।
आफ्नो आगामी प्रोजेक्टको तयारीमा छिन् । आगामी एक्सन फिल्मका लागि उनी मार्सल आर्ट सिकिरहेकी छिन् । उनले मार्सल आर्ट ट्रेनिङ गरिरहेको भिडियो आफ्नो इन्सट्राग्राममा अपलोड गरेकी छिन् । उनको उक्त भिडियोले अहिले निकै चर्चा पाइरहेको छ ।
हेर्नुहोस् भिडियो :