भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको असरबारे जानकारी आइसकेको छैन । भूकम्पको कारण आसपासका जिल्लाहरुमा समेत असर परेको छ ।
आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।