सेलिब्रेटी फोटोग्राफर डब्बू रतनानीको अत्यन्तै बोल्ड र सुन्दर क्यालेन्डर २०२० बाहिर आएको छ ।
भूमि पेडनेकर, कियरा आडवाणी, सनी लियोनी ,विद्या बालनले फोटोशूट गराएकी छन् ।
यो फोटोशूटमा विद्या बालन व्हाइट कलरको बाथरोबमा देखिएकी छन् ।
कर्ली कपाल र न्युड मेकअपले उनको ‘लुक्स’ मा निखारता विद्या यो तस्बिरमा ग्ल्यामरस देखिएकी छन् ।
यस्तै सनी लियोनीले जमीनमा बसेर ठूलो डायरी हातमा लिएर पोज दिएकी छन् भने भूमि पेडनेकरले बाथटबमा पोज दिएकी छन् ।
