bigbandcar

अमिताभ बच्चनको लक्जरी-प्रीमियम कारहरूको संग्रहमा सुन्दर भिन्टेज कार

Entertainment

बलिउडका शंहशाह अमिताभ बच्चनसँग रोल्स रॉयस, फ्यानटम, मर्सिडीज बेन्ज एसएल ५०० जस्ता लक्जरी कारहरू सहित कारहरूको संग्रह छ, तर हालसालै उनले आफ्नो कार संग्रहमा एउटा भिन्तेज कार थपेका छन्। आफ्ना फ्यानहरूसँग उनले यो खबर सेयर गरेका छन् ।
अमिताभ बच्चनले आफ्नो घरको बाहिर पार्क गरिएको सुन्दर भिन्टेज पहेंलो कारको तस्वीर सेयर गर्दा ‘समय भन्दा परे’ लेखेका थिए।

ion