Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

सन् २००८ मा रिलीज भएको आमिर खानको फिल्म गजनीले बक्स अफिसमा ठूलो सफलता पाएको थियो । अब निर्माताहरूले यसको सिक्वेल बन्ने इशारा गरेका छन् । रिलायन्स इन्टरतेनमेन्टले आफ्नो सोशल मिडियामा गजनीको बारेमा एउटा ट्वीट गरेको छर यसैले गर्दा अब यसको चर्चा सुरू भएको छ ।
निर्माताहरूले आमिर खानलाई यो पोष्टमा ट्याग गरेर लेखे, “यो पोष्ट घजिनीको बारेमा थियो तर अब हामी के गर्न चाहन्छौं भनेर बिर्सेका छौं।” यो पोष्ट पछि अब गजनी २ को बारेमा चर्चा सुरु भएको छ।
विक्रम वेधाको रीमेक गजनी २ हुनसक्ने आंकलन गरिएको छ । चाखलाग्दो कुरा के छ भने, गजनी बदलामा आधारित थियो र विक्रम वेधाको कथा पनि शानदार र उही दिशामा छ।
गजनीले बलिउडमा १०० करोड क्लबको ट्रेन्ड सुरु गर्यो , जसपछि यो ट्रेन्ड हरेक फिल्मको साथ आंकलन गर्न थालियो । फिल्ममा आमिर खानले एक जना मान्छेको रोल निभाएका छन् जसले हरेक पटक चीजहरू भुल्छ।
यस वर्षको अन्तमा आमिर खान फिल्म ‘लाल सिंह चड्ढा’ मा देखा पर्नेछ। यो हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रीमेक हो। यस फिल्ममा करीना कपूर पनि देखिने छिन ।