कोरोनामाथि जित हासिल गर्न चीनले के गर्यो

Health-Education

Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

सिभिलियन सर्भिसमा पहिलोपटक सेनाका स्वास्थ्यकर्मी परिचालन । देशभरका स्वास्थ्यकर्मी परिचालन ।

होटल, सार्वजनिक भवन, स्टेडियमलाई क्वारिन्टाईन, वा अस्पताल बनायो ।

स्वास्थ्य सामाग्रि ओसार पसार गर्ने कुरियरले निशुल्क ओसारपसार गरे ।

देभरबाट वुहान पुगेका स्वास्थ्यकर्मीले वुहान शहरको घर, घरमा गएर कोरोना संक्रमण भए नभएको जाँच गरे ।

शहरका गल्लि, गल्लिमा स्वास्थ्य जाँच केन्द्र बनाए । यी केन्द्रमा हरेक नागरिकको जाँच गरियो ।

कोरोना बाहेक अन्य रोग लागेकालाई घरैमा गएर उपचार दिए ।

विश्व स्वास्थ्यसंगठन भन्छ : भाईरस नियन्त्रणमा चीनले देखाएको गती स्पिड साँच्चिकै लोभलाग्दो थियो । चीनियाँ नेतृत्वको द्रुत निर्णय क्षमता ।

चीनले देशैभर ज्वरो नाप्ने अस्पतालको नेटवर्क निर्माण गर्यो ।

कोरोना संक्रमण देखिएका व्यत्तिसंग सम्र्पकमा आएका सबैलाई परिक्षण गर्यो ।

सडकमा तापक्रम नाप्न सक्ने थर्मल क्यामेरा फिट गरियो ।

लक डाउन र मान्छेबिचको दुरी चीनको सबैभन्दा शत्तिशाली हतियार सावित भयो ।

विश्व स्वास्थ्यसंगठन भन्छ मान्छेबिच दुरी बनाउनु नै कोरोना संक्रमण फैलिनबाट रोक्न सकिने एकमात्र उपाय हो । शंका लागेका हरेक मान्छेको जाँच निःशुल्क गर्नुहोस(अमेरिकामा नेगेटिभ भेटिएमा शुल्क लिने गरिएको छ) घरमा बस्नुहोस । मान्छेबिच दुरी बनाउनुको विकल्प छैन् ।

(सुरक्षित रहनुहोस । घरमै बस्नुहोस । नआत्तिनुहोस ।  सकारात्मक समाचार पढ्नुहोस, सुन्नुहोस, हेर्नुहोस ।)