Ignaz Semmelweis

हात धोएर काम गर्यो भने रोग सर्दैन भन्ने कुरा पत्ता लगाउने पहिलो बैज्ञानिक

Interesting

Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

कोरोनाले गर्दा सबैले हात धुने चलन अहिले बेस्सरी बढेको छ, हात धुनु आफैलाई फाइदा हो भन्ने कुरा मानिसले बुझ्दै गएका छन् ।

तर यहि कुरा पत्ता लगाउने मानिसलाईचाहिं पागल को संज्ञा दिइएको थियो र उनको अपमानजनक मृत्यु भएको थियो ।

हात धोएर काम गर्यो भने रोग सर्दैन भन्ने कुरा पत्ता लगाउने पहिलो बैज्ञानिकको नाम Ignaz Semmelweis (ईग्नाज सेमेलवेइस) हो, उनी हंगेरीमा जन्मेका थिए, तर यो कुरा पत्ता लगाउने उनले त्यतिबेला साह्रै अपमान सहनु परेको थियो र यसै क्रममा उनको मृत्यु भएको थियो ।

आज भन्दा १७३ बर्ष अगाढी ईग्नाज सेमेलवेइसले प्रसुती गृहमा काम गर्दै गर्दा डाक्टरहरुले हात धोएर काम गर्यो भने सुत्केरीको मृत्यु दर एकदमै कम हुन्छ भन्ने कुरा  पत्ता लगाए, त्यति बेला सम्म सुत्केरीको मृत्यु दर निकै धेरै थियो । उनले आफुले काम गर्ने वार्डको सबै स्टाफहरुलाई हात धोएर मात्र बिरामीलाई छुने नियम बनाइ दिए ।

तर विडम्बनाको कुरा के भयो भने त्यति बेलाको कुनै पनि ठुला ठुला डाक्टरहरुले उनको कुरालाइ पटक्कै बिश्वास गरेनन । सबैले उनको खिल्ली बेस्सरी नै उडाए र उनको बिरोध पनि गरे,  फलस्वरूप उनको मानसिक स्थिति बिग्रिदै गयो ।उनलाई जबर्जस्ति मानसिक अस्पतालमा भर्ना गरियो र त्यहि क्रममा उनलाई कुटपिट पनि गरियो ।सोही कुटपिटको चोटले गर्दा त्यसको केहि दिन पछि ४७ बर्षको उमेरमा उनको मृत्यू भयो ।