Spanish Princess Maria

स्पेनी राजकुमारीको कोरोनाका कारण निधन

International

स्पेनको राजपरिवारको सदस्य राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण ८६ वर्षको उमेरमा शुक्रबार मृत्यु भयो।

हालसम्म  स्पेनमा ५ हजार ६ सय ९० जनाको निधन भइसकेको छ।कोरोना भाइरसको संक्रमणका कारण  राजकुमारी मारियाको पनि निधन भएको हो।

उनी बोर्बन–पार्मा राजपरिवारकी सदस्य हुन्। उनको भाई राजकुमार सिक्टुस हेनरीले राजकुमारीको निधन शुक्रबार भएको पुष्टी गरेका छन्।