कोरोना नियन्त्रणका लागि कर्मचारी सञ्चय कोषको दुई करोड सहयोग

Economy Health-Education

कर्मचारी सञ्चय कोषले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि खडा गरेको कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ।