इटालीका अरबपतिद्वारा आत्महत्या भन्दै भाईरल तस्विर झुठो

International

इटालीका एक व्यक्तिले भवनबाट हाम फालेर आत्महत्या गरिरहेको देखाइएको फोटो वास्तवमा झुठो प्रमाणित भएको छ ।
boomlive.in का अनुसार यी तस्विरहरु पुराना छन् र कुनै पनि हिसाबले इटाली वा स्पेनमा रोगको प्रकोपसँग सम्बन्धित छैन। इटाली र स्पेन दुबै कोरोनाभाइरसको बढ्दो संख्यामा झेलिरहेका छन् र भाइरस संक्रमण संख्याका आधारमा चीनलाई पछाडि पारेका छन्। ‘#Stay_at_home’ क्याप्शनको साथ भाइरल गरिएको पोस्टमा लेखिएको छ – ‘ कोरोनाभाइरसबाट पूरै परिवार गुमाएपछि इटालीका अरबपतिले आत्महत्या गरे। ‘

#घर_पर_आराम_कररोंगटे खड़ी कर दी इस तस्वीर ने..अपने पूरे परिवार को कोरोना से गंवाने के बाद अंत मे आत्महत्या कर ली इस…

Posted by Vasishat Vivek on Wednesday, March 25, 2020

तस्विरको हालको कोरोना कहर र इटाली तथा स्पेनसंग कुनै सम्बन्ध नरहेको पनि स्पस्ट परिएको छ ।