प्रोड्युसर्स गिल्ड अफ इण्डिया (पीजीआई) का सीईओ कुलमीत मक्कडको शुक्रवार विहान निधन

Entertainment

प्रोड्युसर्स गिल्ड अफ इण्डिया (पीजीआई) का सीईओ कुलमीत मक्कडको शुक्रवार विहान निधन भएको छ ।

पीजीआईका प्रवक्ताका अनुसार कुलमित मक्कडको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । हिमाञ्चल प्रदेशको धर्मशालामा रहेको अवस्थामा उनको निधन भएको हो ।

उनी सन् २०१० मा प्रोड्युसर्स गिल्ड अफ इण्डियाका सिईओ बनेका थिए ।