हुवावेले केही दिन पहिले आफुले संसारको सर्वोच्च शिखरमा ५जी परीक्षण गरेको व्यापक प्रचार प्रसार गर्यो । सगरमाथा चीन र नेपाल दुवैको भएको सर्वविदित र यसलाई चीनले पनि मान्दैआएको छ । यस्तो अवस्था विश्वभर सुरक्षा जोखिम बढाउने भन्दै विवादमा रहेको हुवावेले सगरमाथामा एकतर्फी रुपमा ५जी विस्तार गर्न गरेको प्रयास गर्नु पनि उचित थिएन् । तर उसले नेपाललाई सहभागी नै नगराई सगरमाथामा ५जी परीक्षण गर्यो । उक्त परीक्षणमा अनुगमनका लागि भएपनि नेपालतर्फ प्रतिनिधी समावेश गर्नुपथ्यों । आधुनिक टेक्नोलोजी राष्ट्रिय सुरक्षासम्वद्ध हुनेभएकोले पनि सगरमाथामा हुवावेको ५ जीले नेपालको राष्ट्रिय सुरक्षामा असर नगर्ला भनेर भन्न सकिनन् ।
नेपाल सरकार यस विषयमा पनि सदा झैँ मौन छ, वा भनौ अनभिज्ञ छ ।
Bringing 5G to the Top of the World
Nothing is impossible. We proved this by overcoming freezing temperatures ❄️, a lack of oxygen and a 6,500m climb to install #5G base stations on top of the world’s tallest peak at the summit of #MountEverest ?. Hard work, dedication, and a few local yaks helped #Huawei achieve something very “cool” ?. Check it out! #HuaweiNow #ChinaMobile
Gepostet von Huawei am Donnerstag, 7. Mai 2020