सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

News

२०७७ जेष्ठ १० : काठमाडौँ  –  सर्वोच्च अदालतकी न्यायाधीश सुशीलाको मृत्यु भएको छ । उनको ८१ वर्षको उमेरमा शुक्रबार मृत्यु भएको हो । उनि नेपालको सर्वोच्च अदालतकी प्रथम महिला हुन् ।उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो ।

न्यायाधीश सुशीला सिंह २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश थिइन् । १९९६ साल फागुन २२ गते काठमाडौँको पकनाजोलमा उनको जन्म भएको थियो ।