काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा बढ्दो कोरोनाको संक्रमणका बीच अवस्थालाई सहजीकरण गर्न सेना परिचालनको विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको पुष्टि गरे ।

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter's Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS