१२ बर्ष देखी वेपत्ता छोरा लकडाउनले मिलन गराईदिएपछि अभिभावकको खुसीको आशु !
दार्चुलामा लकडाउनका वेलामा एउटा बिछोडमा परेको परिवारको मिलन जुरेको छ। दार्चुलाका एक बृद्ध पिताले ५ बर्षको हुँदा हराएका वेपत्ता छोरा आफ्नो सन्तान भेटेपछि उनको खुशीको सीमा नै रहेन, थामिएन आँसु……………………………
दार्चुलामा उनी भारतको हरियाणामा एक होटलमा काम गर्दथे , पछिल्लो समय भारतमा लामो लकडाउनका कारण खान , बस्नको अभावले धेरै नेपाली कामदार घर फर्किने क्रमको भिडमा उनिपनि नेपालगन्ज ( रुपडिया) नाका हुदै कैलालीको लम्किचुहा- ०३ कर्णाली चिसापानी आएक थिए। प्रहरीले खोजिनिति गर्दा उनले यथार्थ जानकारी दिएपछि छोरालाई सामाजिक दुरी राख्दै प्रहरीले भेट्न उनका बुवालाई बोलाएका थिए । अहिले उनि चिसापानी क्वारेन्टाईनमा बसेका छन् ।