कोरोन महामारी बीच अचम्मका घटना हुने गरेका छन्। यस्तै एउटा घटनामा सन्धिखर्क नगरपालिका वडा न १० मा मा भएको छ। वडाले भारतबाट आएर क्वारेंताइनमा बसेर पीसीआर टेस्ट नेगतिभ आएपछि घर फर्केकाहरुलाई बधाई सहित प्रमाणपत्र दिन थालेको छ। सामाजिक संजालमा भने यो कार्यको मजाक उदाइयेको छ।
स्थानिय सरकारको चटक पनि मन पर्यो । आरडिटी परिक्षण रिपोर्टको प्रमाणपत्र रे ।
Gepostet von Indrajit Lama am Freitag, 5. Juni 2020
