हाल भईरहेको कथित युवा आन्दोलनको प्रमुख माग अनुसार सरकारले काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण सीसीएमसी निर्देशन समितिकाे निर्णयअनुसार सार्वजनिक गरेको छ। साथै सम्बद्ध सबैमा यथार्थ विवरणमा आधारित धारणा बनाउन पनि अनुराेध फरेको छ।
खर्च विवरण :
