काठमाडौं । प्रदेश नम्बर १ मा ओखलढुंगामा बाहेक अरु सबै जिल्लामा कोराना संक्रमण पुष्टि भएको छ । हालसम्म ओखलढुंगामा भने संक्रमण देखिएको छैन ।