शेयर बजारमा नकारात्मक सर्किट लागेको छ । ९८ दिनपछि सामान्य रुपमा सोमबार खुलेको बजारमा शेयर बिक्री गर्नेहरुको अत्यधिक भीडसँगै परिसूचक ४० मिनेटमा बजार ४८.१७ विन्दु ९४.०१ प्रतिशत घट्दा नेगेटिभ सर्किट लागेको हो । योसँगै १५ मिनेटको लागि बजारको कारोबार स्थगित भएको छ ।