हात्तीको हेयर स्टाइल : फिदा भयो दुनियाँ !

Interesting

अहिले सोसल मिडियामा एक हात्तीको हेयर स्टाइल अत्याधिक भाइरल बनिरहेको छ ।

सामाजिक सञ्जालमा हात्तीका तस्वीरहरु छाईरहेका छन् । यो हात्तीको नाम सेंगामालम रहेको छ ।

hathi1.jpg

यो भारतको तमिल्नाडुको मन्नारगुन्डीस्थित राजगोपाल स्वामी मन्दिरमा बस्ने गर्दछ । उसको शिरमा लामो कपाल रहेको छ ।

लकडाउन केहि खुकुलो भएपछि उसको कपाल काटिएको थियो । जसको चर्चा अहिले सामाजिक सञ्जालमा अत्याधिक भईरहेको छ ।

एजेन्सीको सहयोगमा