फिल्मीकर्मीमाथिको गालीगलौज नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी

Entertainment

नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न ७ संगठनहरुले संयुक्त वक्तव्य जारी गर्दै चलचित्रकर्मीमाथि लक्षित गरी गालीगलौज र अश्लिल प्रतिक्रिया आएकोमा संवेदनशिल भएको जनाएका छन् ।