उनी त्यहाँ स्थित सैनिकको अवस्था बुझ्न त्यहाँ गएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
चीफ अफ डिफेन्स जनरल बिपिन रावत र थलसेना प्रमुख, जनरल एम एम नरवणे पनि उनको साथमा लद्दाख पुगेका हुन् ।
उनले लद्दाखमा सैन्य शक्ति प्रदर्शन हेरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा