आज मन्त्रीपरिषद् बैठक बस्दै

Politics

आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । बैठक सोमबार साँझ ५ बजेका लागि बोलाइएको हो।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपुर्ण निर्णयहरु गर्ने सम्भावना छ । आजको बैठकमा विद्यायल सञ्चालन गर्ने, आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन लगायतका विषयमा कुरा हुन सक्ने बुझिएको छ ।