उदयपुरको कटारी बजार आज बिहानैदेखि बन्द

Health-Education

उदयपुरको कटारी बजार आज बिहानैदेखि बन्द गरिएको छ । जोखिम बढेपछि कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी नतिजा नआएसम्म कटारी बजारका अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द गरिएको छ ।