पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

Health-Education

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं निवासी ६० वर्षीय पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार गत साउन २० गतेबाट पाटन अस्पतालमा उपचाररत रहेका थिए ।

उनको उपचारको क्रममा आज साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले ललितपुरले जनाएको छ ।