बलिउड कलाकार मशेह मान्जरेकरको नाममा केही समय अगाडी मुम्बई पुलिसमा उजुरी दर्ता भएको थियो ।
उनलाई अबु सलेम गिरोहको सदस्य भएको र पैसा असुली गरेको आरोप लागेको थियो ।
भारतीय मिडयाले बताए अनुसार उनले एक व्यक्तिलाई भ्रामक सन्देश पठाएको र ३५ करोड ठगेको आरोपमा पक्राउ गरिएको हो ।
उनलाई एक स्थानीय अदालतले आरोपित ठहराएपछि सेप्टेम्बरसम्मको लागि हिरातसमा राखिएको छ । उनी ३४ वर्षका भए ।
उनी महाराष्ट्रको रत्नगिरी बस्दै आएका छन् । राष्ट्रिय पुरस्कार जितेका फिल्मकार महेशले ‘वास्तव स् द रियपलटी’ आस्तित्व लगायतका फिलम निर्देशन गरेका छन् ।