हाप म्याराथुनमा केन्याकी पेरेजले बनाइन् किर्तिमान

Uncategorized

केन्याकी पेरेज जेपचिरचिरले हाप म्याराथुनमा विश्व रेकर्ड बनाएकी छिन् । उनले एक घन्टा पाँच मिनेट १६ सेकेन्डमा दौड पूरा गर्दै रेकर्ड बनाएकी हुन् । पोल्यान्डको गिनियामा भएको प्रतियोगितामा पेरेजले यसअघि आफैले बनाएको रेकर्ड तोडेकी हुन् ।