भगवान मानेर पूजा गर्न थालियो अभिनेता सोनू सूदलाई, बन्यो मन्दिर

Entertainment
कोरोना महामारीमा पनि गरिब दुखीको साथसहयोग गरेका बलिउड अभिनेता सोनू सूदको मन्दिर बनेको छ ।

उनलाई तेलंगाना राज्यको गाउँ डुब्बा टाण्डाका मानिसहरुले उनको मन्दिर बनाएर पूजा गर्न थालेका छन् ।

४७ वर्षका अभिनेताको मन्दिर सिद्दीपेट जिल्लाका अधिकारीहरको सहयोगमा बनाइएको बताइएको छ ।

यो मन्दिरको लोकापर्ण आईतवार भएको हो ।