नेसनल प्याब्सनले कोरोनाबाट प्रभावित शिक्षा क्षेत्रलाई उकास्न बृहत गोष्ठी आयोजना

Health-Education

निजी तथा आवासीय विद्यालय हरु को राष्ट्र संगठन ‘ नेसनल प्याब्सन ‘ ले यही मिति २०७७ पौष २५ गते २३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आगामी शिक्षा योजना र कोरोना बाट प्रभावित शिक्षा क्षेत्रलाई उकास्न बृहत गोष्ठी आयोजना गरेको छ।

सम्पूर्ण शिक्षा क्षेत्रमा संलग्न र रुचि राख्ने व्यक्तित्त्वलाई यस कार्यक्रम मा खुला निम्ता भएको नेसनल प्याब्सन का संचार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।