पंखा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ कठौना आइतबार करेन्ट लागेर ३० वर्षीया नजिरा खातुनको आइतबार मृत्यु भएको छ । हो ।
करेन्ट लागेर गम्भीर घाइते खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचार क्रममा मृत्यु भएको प्रहरीले प्रहरीले जानकारी दिएका छन् ।
मृतक खातुनको शव पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।