किन्ने होइन त iPhone 14?

News

Apple, iPhone 14 आउँदो सेप्टेम्बरमा लन्च हुदै छ , के छ त विचार किन्ने होइन त ?

iPhone 14,   iPhone 13 भन्दा एक सय डलर अधिक मूल्यका साथ अमेरिकन मार्केटमा ओर्लिने छ।

प्रोडक्शन र कम्पोनेन्ट कास्टमा व्यापक वृद्धि र ग्लोबल चीप्स मार्के मा भएको अभावका कारण एप्पलले पुरानो मूल्यभन्दा सय डलर भन्दा बढीको ओपनिङ्ग प्राइस राख्ने अनुमान गरिएको छ। हाल अमेरिकी मार्केटमा आइफ़ोन -१३ को मुल्य करिब ७९९ डलर बाट सुरु हुन्छ। नेपालमा दराज अनलाईन मार्केटको डिस्प्ले रेट अनुसार आइफ़ोन -१३ को मुल्य १३६ ,४९९ रुपैया देखि आइफ़ोन -१३ प्रो को २५८ ,३८० रुपैंया लिस्टेड छ।

एप्पलले यसपटक आफ्नो iPhone 14 सिरिजमा ठुलै अपग्रेड गर्ने अनुमान छ, मार्केट कम्पिटिसनले एप्पल दवाबमा छ, सायद कन्ज्युमरलाई यसले फाइदा नै गर्छ की ? एप्पल iPhone 14 सिरिजको चार वटा मोडेल लन्च गर्ने तयारी गरिएको छ। 48MP वाइड-एंगल लेंस र एडवांस A16 चिपसेट सहित डिस्प्लेमा गोलीको आकारको कट-आउट रहने छ |

iPhone 14 सेरिज को चार वटा मोडेल