जगतप्रकाश नड्डालाई नरेन्द्र मोदी र अमित शाहको विश्वास पात्र नेताको रुपमा हेरिन्छ।

जन्म : २ डिसेम्बर १९६०, पटना
शिक्षा: बि ए, एल एल बी
राजनीति :बिद्यार्थी राजनिती हुदै १९९८ देखि २००३ सम्म हिमाञ्चल प्रदेश सरकारमा मंत्री
२००८ देखी २०१० सम्म हिमाञ्चल प्रदेश धुमल सरकारमा मंत्री
२०१२ मा राज्यसभा सदस्य
नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालमा मंत्री
उत्तर प्रदेश चुनावमा ८० मध्ये ६२ स्थानमा भाजपाको विजयको डिजाइनर
जेपी नड्डा संसदीय बोर्डका सदस्य समेत छन ।
यो पनि….