एड क्लव नेपालको गठन

News

नेपाल विज्ञापन संघले एड क्लव नेपालको गठन गरकोछ ।

नेपालमा विज्ञापन व्यवसाय विज्ञापनकर्मि श्रृजक विज्ञापनदाता वजारशास्त्र व्रान्डसंग सम्वन्धित व्यक्तिहरुलाई समेटने अभिप्रायले यो क्लव गठन गरेको आनका अध्यक्ष तथा गर्भनर रविन्द्र कुमार रिजालले वताउनु भयो ।

कार्यक्रममा नवनियुक्त ज्वाइन्ट गर्भनर महेन्द्र श्रेष्ठले एड फेटरनिटिमा खडकिएको जनशक्तिको समस्यालाई हल गर्न तर्फ पहल गर्ने बताउनु भयो ।

एड क्लव अफ नेपालमा ज्वाइन्ट गभर्नर सुजनराजा श्रेष्ठ, डेपुटि गभर्नर सुदिप रेग्मी सदस्यहरुमा विराट श्रेष्ठ, शरद शाहि र अनन्त राज घिमिरे रहनु भएकोछ।

एड क्लव अफ नेपाल आनको भगिनि सस्था हो ।