गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले २०० जनालाई प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरेको छ । नेपाली विद्यार्थीको बाक्लो उपस्थिति रहेको अस्ष्ट्रेलियामा उनीहरुको सहयोगलाई मध्यनजर गर्दै एनआरएनएले सहयोग गरेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले २०० जनालाई प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरेको छ । नेपाली विद्यार्थीको बाक्लो उपस्थिति रहेको अस्ष्ट्रेलियामा उनीहरुको सहयोगलाई मध्यनजर गर्दै एनआरएनएले सहयोग गरेको हो ।