नेपाल आइन् अभिनेत्रि मनिषा कोइराला

Entertainment

२०७७ जेष्ठ २० : काठमाडौँ – अभिनेत्रि मनिषा कोइराला स्थालमार्गबाट भैरहवा नाका हुदै नेपाल आएकी छन् । लिम्पियाधुरा  सहितको नेपालको नयाँ नक्सा सार्वाजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय सञ्चारमाध्यमले उनलाई विवादमा तानेका थिए । उनी मंगलबार बेलहिया नाकाबाट मनिषा कोइराला स्देश आएको रुपन्देहिका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनु भयो । उनी आपनो बुबा आमासँग निजी गाडीमा स्वदेश आएकी हुन् । मनिषाको पछिल्लो अभिव्यक्तिलाई बिषयमा अन्य भारतीय च्यानलहरुले व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए ।