बालुवाटारमा मन्त्रिपरिषद् बैठक

Politics

कामठाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

बैठकमा कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएका प्रयास र आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।

यसैगरी, संविधान संशोधनपछि उत्पन्न परिस्थिति, भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि गरिने कूटनीतिक पहल लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।