भारत–चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोलमा हिंस्रक झडपमा २० भारतीय सैनिकले ज्यान गु’माए जसका कारण भारतीय जनता चीनप्रति निकै आक्रोसित छन् । चीनविरुद्ध भारतमा प्रदर्शन पनि भइरहेको छ । बंगालको आसनसोलमा यस्तै एक वि’रोध प्रदर्शनको क्रममा भाजपा कार्यकर्ताले निकै रोचक गल्ती गरेका छन् । जुन यतिबेला सामाजिक संजालमा निकै भाइरल बनिरहेकाे छ ।उक्त भिडियाेमा बाेल्दै भारतिय जनता पार्टीका एक कार्यक्रताले बाेलेकाे कुरा भाइरल बनेकाे हाे । उनले लद्दाखमा भएकाे घटनालाइ लिएर चीनकाे विराेध गरेका छन । उनिहरूले विरोध स्वरुप पुत्ला दहन चिनियाँ राष्ट्रपति शी जिनपिङको नभइ उत्तर कोरियाली नेता किम जोंगको गरेका छन । भिडियोमा बंगाल भाजपाका कार्यकर्ता पु’त्ला लिएर उभिएका छन् भने एकजनाले क्यामरातर्फ हेर्दै भनेका छन्, ‘हामी चीनको विरोध गरिरहेका छौं । उनले भनेका छन ‘चीनका प्रधानमन्त्री किम जोंगको पुत्ला जलाउँदैछौं ।’ हामी मानिसहरुलाई चिनियाँ उत्पादनको प्रयोग नगर्न आग्रह गर्छौं । स्वदेशी सामान प्रयोग गर्नुहोस् ।’ भिडियो मज्जाले ट्रोल भइरहेको छ ।
'China ka Pradhan Mantri Kim Jong' ?BJP Workers will burn the effigy of Chinese President "Kim Jong Un" to protest against China. ???
Gepostet von Vinay Upadhyay am Donnerstag, 18. Juni 2020