प्राङ्कका नाममा महिलामाथि अमानवीय व्यवहार गर्ने व्यक्ति पक्राउ

महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका–३ गिरुवारी टोल बस्ने प्रदिप भन्ने २६ वर्षीय पूर्ण चन्द्र भुसाल रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उनले ‘बदमास केटिए’ नामक युट्युब च्यानल सञ्चालन गरी ‘प्राङ्क’ को नाममा विभिन्न भिडियो […]

Continue Reading

कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत

कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ । रानाले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Continue Reading

२७ वर्षीय पुरुषलाई होटलमा बन्धक बनाई ७ लाख फिरौती माग, ६ जना पक्राउ

दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका–३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय नेप बहादुर घर्ति, तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने २५ वर्षीय […]

Continue Reading

कोहलपुर दम्पती मृत्यु प्रकरण : आफ्नै दाईले भाईबुहारीको सुपारी दिई हत्या

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतीपुरमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका २५ बर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीय अञ्जली गडरियाको हत्या कृष्णका दाजु बिजयकुमार गडरियाले गरेको खुलेको छ । घटनाबारे जानाकारी पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले मृत अवस्थामा भेटीएका कृष्ण र उनको श्रीमती अञ्जलीको शव र घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान […]

Continue Reading

फरेन्सिक विज्ञसहित संसदीय छानबिन समितिको बैठक सुरु

अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभीको फुटेजमाथि विश्लेषण गर्न विज्ञसहितको संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । मंगलबार बिहान बसेको बैठकले विज्ञसहित बोलाएर नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । सोहीअनुसार जारी बैठकमा फरेन्सिक विज्ञको रुपमा प्रहरीको विधिविज्ञान प्रयोगशालाका दुई जना प्रहरी अधिकृत सहभागी छन् । आर्थिक वर्ष […]

Continue Reading