बैंकिङ कसुर मुद्दामा १० लाख रुपैयाँ जरिवाना भएका व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अदालतबाट १० लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले  १० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका काठमाडौँ महानगरपालिका–६ का ६७ वर्षीय नारायणभक्त सङ्गतलाई पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार […]

Continue Reading

मानब बेचबिखनको आरोपी महिला २५ वर्षपछि पक्राउ

काठमाडौं । आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न रहेको अभियोग लागेकी एक महिलालाई २५ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा काठमाडौं पेप्सीकोला बस्ने ४८ वर्षीय लक्ष्मी परियार रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । विसं २०५३ को असार ४ मा परियारले काठमाडौंबाट ती महिलालाई प्रलोभनमा पारी एक […]

Continue Reading

कालो मोसो प्रकरण : तीनजना धरौटीमा रिहा, एकजना पुर्वपक्षको लागि कारागार चलान

दाङ । राप्ती प्रादेशिक अस्पतालका मेसुमाथि कालो मोसो दलिएको प्रकरणमा पक्राउ परेका एक जना पुर्वपक्षका लागि अदालतले थुनामा पठाएको छ भने तीन जना धरौटीमा रिहा भएका छन् । गएको भदौ ११ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा.बिनोद सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पुर्वपक्षका लागि थुनामा गएको जिल्ला प्रहरी प्रमुख […]

Continue Reading

अबैध काठ ओसार पोसार मुद्दाको फरार प्रतिवादी पक्राउ

जिल्ला बाँके सिम्री ५ कोहलपुर बस्ने वर्ष ३६ को जगेश्वर थारु अबैध काठ ओसार पोसार मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको मिति २०७३।१०।२३ गतेको फैसलाले ८ महिना कैद र १००००।– (दश हजार) जरिवाना तोकिएकोमा हाल सम्म फरार थारु जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले मिति २०७८।०६।११ गते पक्राउ गरेको छ ।

Continue Reading

अवैध लागुऔषध बिक्री गर्ने औषधि पसलका सञ्चालक पक्राउ

दाङ । अवैध लागुऔषध बिक्री वितरण गरेको भन्दै तुलसीपुरबाट प्रहरीले एक औषधि पसलका सञ्चालकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका – ८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आएकी ४० वर्षीय तिलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु […]

Continue Reading