भ्रष्टाचार गरेको अभियोगमा खाद्य संस्थान प्रमुखसहित चारजना विरुद्ध मुद्दा दायर

काठमाडौं । धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले […]

Continue Reading

संखुवासभा घटनाको अनुसन्धान उत्कृष्ट भएको भन्दै पाँच प्रहरी पुरस्कृत

काठमाडौं । संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको उत्कृष्ट अनुसन्धान गरी अभियुक्त पक्राउ गर्न सफल भएको भन्दै पाँच प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । नगद पुरस्कारसहित १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी., नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिम […]

Continue Reading

संखुवासभामा ६ जनाको बीभत्स हत्या गर्ने पक्राउ, व्यक्तिगत रिसिइबीका कारण हत्या

काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीले आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार ६ जनाको हत्या गर्ने लाेकबहादुर कार्की रहेका छन् । कार्की हत्या भएका परिवारकाे आफ्नै खलक रहेका छन ।लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रड र रगतले लतपतिएको कपडा भेटिएपछि उनी शङ्काको […]

Continue Reading

नाच हेरेर घर फर्कँदै गरेकी किशोरीमाथि सामूहिक बलात्कार

दाङ । दाङ प्रहरीले एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना युवकलाई पक्राउ गरेको छ । नाच हेरेर घर फर्कँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ पर्नेमा जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्वर ७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्दी र २० वर्षीय याम बहादुर मास्की रहेका छन् । उनीहरुले […]

Continue Reading

सङ्खुवासभा हत्या प्रकरण : मृतकको सामूहिक दाहसंस्कार इटहरीमा

सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेकाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिनुभयो । बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएपछि बूढीखोला घाटमा अन्त्येष्टि गरिएको […]

Continue Reading