बाल गृहमा बस्दै आएकी १३ वर्षीया बालिका गर्भवति

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा रहेको सिस्ने हिमाल बाल गृहमा रहेकी १३ वर्षीया बालिका गर्भवति भएकी छन् । बालिकाको को पेटमा १० हप्ताको गर्भ रहेको प्रमाणित भएको छ । बालिका बलात्कारको आरोपमा बाल गृह सञ्चालकका छोराविरुद्ध उजुरी दर्ता भएको छ । १० नम्बर वडाकी सुनिता चनाराले बाल गृह सञ्चालन गरिरहेकी थिइन् । उनको […]

Continue Reading

संखुवासभा हत्याकाण्डको ‘रिजनल इन्भेस्टिकेसन’ टिमले हत्या अनुसन्धान गर्ने

काठमाडौं । संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामूहिक हत्याको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विराटनगर र धरानबाट गएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको हो । प्रहरीले सवै शव पोस्टमार्टमका लागि पठाउँदै छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरस्थित ‘रिजनल […]

Continue Reading

वासिङटनमा गोली चल्दा तीनको मृत्यु, तीन घाइते

वासिङ्टन । वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो । डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, “आक्रमणबाट […]

Continue Reading

भन्सार छलेर ल्याइएको ७५ लाखभन्दा बढीको औषधी बरामद

सिरहा। सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाखभन्दा बढी मूल्यको औषधी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिबार बिहान लहान–ठाँडी सडकअन्तर्गत लहान नगरपालिका–१९ कटहाचौकबाट लु१स ८००७ नम्बरको अट्टोसहित ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको भन्सार छलेको औषधी बरामद गरेको हो। गस्तीमा रहेको प्रहरीलाई देखेर अट्टो चालक […]

Continue Reading

लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्रीमती पक्राउ

सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल इटहरी-४ मा कोठाभाडामा बस्दै आएका २७ वर्षीय […]

Continue Reading