नक्कली ‘रेड बुल’ बिक्री गरेको आरोप चार जना पक्राउ
प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ‘रेड बुलको बिक्री वितरणमा संलग्न रहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ बर्षीय रबिनराज श्रेष्ठ, गंगबु बस्ने ३६ बर्षीय राजु पौडेल, काठमाडौंकै निलो पुल बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ बर्षीय धनबहादुर श्रेष्ठ र भक्तपुर गोठाटार बस्ने ३६ बर्षीय बिरेन्द्र […]
Continue Reading