नक्कली बुबा बनेर ज्वाईलाई नागरिकता बनाउन खोज्ने ज्वाइँ–ससुरा पक्राउ

प्रशासन कार्यालय सप्तरीबाट फर्जि हस्ताक्षर गरी नागरिकता बनाउने दुई जनालाई प्रहरीले कार्यालय परिसरबाट पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका दुई जनालाई पक्राउ गरिएको हो । नक्कली बुबा बनेर ज्वाइँलाई नेपाली नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवै जनालाई पक्राउ गरिएको सप्तरीका (सीडियो) जयनारायण आचार्यले जानकारी दिए […]

Continue Reading

सुजिता हत्या प्रकरण : सुजिताकै देवर रुपेश हत्याका मुख्य योजनाकार, चार जना पक्राउ

महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्वर-७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न चार जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मंगलवार पत्ररकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेका छन् । सुजिताको हत्या तथा शव लुकाउनेमा संलग्न देवर रुपेश सहित चारजनालाई सार्वजनिक गरेको हो । हत्यको आरोपमा पक्राउ पर्नेहरुमा जिल्लाको लोहारपट्टी नगरपालिका वडा […]

Continue Reading

धनुषामा नवविवाहित महिलाको शंकास्पद मृत्यु

धनुषामा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्वर २ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया पत्नी अञ्जु महतोको आइतवार साँझ शंकास्पद मृत्यु भएको हो । आफ्नै घरको ओछ्यानमा अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । उनले भने, ‘मृतकको घाँटीमा […]

Continue Reading

आफ्नै छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

सिरहा । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सिरहा प्ररहीले एक जनालई पक्राउ गरेको छ । स्थानीय ४० वर्षीय शर्मा थरका व्यक्तिलाई आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहाको मिर्चैयाबाट आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय गोलबजारको हिरासतमा कक्षमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको […]

Continue Reading

खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ

काठमाडौं । संखुवासभा खादबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले चिचिला गाऊपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् । आज बिहान ९ बजे मृतकको घरदेखी अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको जानकारी प्राप्त हुन साथ […]

Continue Reading